घना
वि. [सं.]
- झ्याम्म परेको; वरपरबाट नजिकिँदै जोडिएको; बाक्लो।
- खाँदिएको; सघन।
- धेरै; प्रशस्त; छेलोखेलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)