घनात्मक
वि. [सं.]
- लम्बाइ, चौडाइ र मोटाइ बराबर हुने।
- लम्बाइ, चौडाइ र मोटाइका गुणनबाट निस्केको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)