घन्कनु
अ.क्रि. [घनक्क+नु]
- धेरै जनाले एकैसाथ बोल्दा, पाठ गर्दा वा लोली मिलाउँदा ठुलो आवाज आउनु; धेरै बाजा एकैचोटि बज्दा ठुलो स्वर निस्कनु।
- रन्को छुट्नु; प्रतिध्वनि निस्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)