घन्क्याउनुप्रे.क्रि.घन्किने पार्नु; घन्किन लाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)घन्क्याइनु घन्क्याहट