घबराउनु

अ.क्रि. [√ घबडाउनु]

  1. दुःख वा डरबाट मन विचलित हुनु; हडबडाउनु।
  2. अत्यासमा पर्नु; आत्तिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)