घरकेटो

ना.

  1. छोरी बिहा गरेर दिनलाई हेरिने केटो वा त्यस्तो केटो र उसका घरको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)