घरगाउँले

ना.

  1. बिहामा दुलहीपट्टिका गाउँलेहरूलाई भनिने शब्द; दुलहीका दाजुभाइ; इष्टमित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)