घरगौँथली

ना.

  1. घरका दलिनहुँदो माटाको गुँड लगाएर बस्ने एक प्रकारको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)