घरघर
क्रि.वि. [अ.मू. घर्+अ. (द्वि.)]
- गाडी आदि चल्दा शब्द आउने किसिमले; साह्रो र ढुङ्ग्यान जमिनमा गह्रौँ र ठोस बस्तु घिस्सिँदा आवाज आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घर्+अ. (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)