घरबिदा
ना. [घर+बिदा]
- सरकारी वा कुनै पनि संस्थानका कर्मचारीले सालभरमा नियमले तोकेबमोजिम घर बस्न पाउने बिदा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घर+बिदा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)