घरसङ्गा

ना. [घर+सं. सन्धान]

  1. घर बनाउन चाहिने मालसामान (खाँबो, बलो आदि काठपात)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)