घरानियाँ

वि. [घरान+इयाँ]

  1. ठुलो कुलको; घरानको; खानदानी; कुलीन।
  2. कुलको; वंशको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)