घरायसी

वि.

  1. घरसारको; घरैमा हुने वा गरिने (लिखत आदि); घरेलु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)