घरी

ना. [√ घारी]

  1. केराका काइँया भएको सिङ्गो झुप्पो; डाँठसमेतका केराका काइँयाहरूको ठुलो गुच्छो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)