घरुवा

ना. [घेर्+उवा]

  1. वरिपरि डिल पारी बिचको पानी उल्झेर माछा मार्न वा समात्न बनाइएको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)