घरेलु उद्योग

ना.

  1. घरेलु इलम; घरमा स्थापना गर्न सकिने वा घरधन्दाको कामबाट फुर्सत भएका बेला काम गरिने ससानो उद्योग; परम्परागत प्रविधिअनुसार जात- जातविशेषले प्रयोग गर्दै आएका ससाना उद्योग।
  2. बढीमा दुई लाखसम्मको स्थिर पुँजी लगानी गरेर चलाइने उद्योग; कुटीर उद्योग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)