घर्कनु

अ.क्रि.

  1. घट्तै जानु; सिद्धिँदै जानु; घहरिनु।
  2. खस्कनु; अवनति हुनु।
  3. ढल्कनु; बित्तै जानु।
  4. एक ठाउँबाट अर्को ठाउँमा सुइँकिनु; भाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)