घर्घरना. [सं.]गाडा, बग्गी आदिको आवाज।सुतेका मानिस घुर्दा आउने आवाज।हे. घरघर।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)घर्क्याइ घर्घरिका