घर्ती
ना. [सं. गृह+ऐति]
- नेपालमा दासत्वबाट मुक्त भएपछि बनेको एक वर्ग। स्त्री. घर्तिनी।
- क्षत्रीको एक थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गृह+ऐति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)