घर्षण

ना.

  1. रगड्ने काम; रगेडाइ; घोटाइ।
  2. पिँध्ने काम; पिँधाइ।
  3. कुनै ठोस पदार्थ ढल्दा निस्कने सापेक्ष शक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)