घर्याँस
ना. [घरी+याँस]
- घर्केको बेला; थोरै समय। (उदा.- एकै छिनमा घरीको घर्याँस भइहाल्यो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घरी+याँस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)