घर खानु
टु.
- पतिका घरमा पठाइएकी छोरी-चेलीले सो घरको कामधन्दा राम्ररी चलाउनु; बुहारीले राम्रोसँग घरको काम गर्नु।
- घरमा आगो लाग्नु; आगाले घर भस्म पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
टु.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)