घला
ना. [भो. ब.]
- हिमाली प्रदेशतिर बढी प्रचलित, पाखीबाट तयार पारिएको लोग्नेमानिसले लाउने पोसाक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)