घसरपसर

ना. [घाँसपात]

  1. कसिङ्गर बढारेर फ्याँकिने घाँस, पराल, कागत आदिका फोहर टुक्रा; निकृष्ट वस्तु।
  2. नचाहिँदो कामकाज; झन्झटको काम।
  3. कुनै वस्तु वा सामान खजमजिने किसिमले; घस्याङघुसुङ।
  4. चाँजोपाँजो नमिलेको; प्रबन्ध नभएको; अव्यवस्थित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)