घसार्नु
स.क्रि. [सं.घृष्+नु]
- कुनै खँदिलो वस्तुलाई भुइँमा घस्रने गरी तान्नु; घिसार्नु।
- लिपपोत गर्नु; लिप्नु; पोत्नु।
- मालिस गर्नु; घस्नु।
- घस्ट्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं.घृष्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)