घसिट

ना. [√ घसेट्]

  1. डिको नदिई छिटोछिटो लेखिएको लेख, खेस्रा वा साधारण ढङ्गको टिपोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)