घसेटाउनुप्रे.क्रि.घसेट्न लाउनु; छिटो-छिटो लेखाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)घसेटाइनु घसेटिनु