घसेटो

ना. [घस्+एटो]

  1. तेल लगाउँदा वा फोहोर काम गर्दा लगाउने धोती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)