घसेट्नु

स.क्रि. [सं. घृष्ट]

  1. चाँडो-चाँडो लेख्नु; घसिट लेख्नु।
  2. घसार्नु; घिसार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)