घस्कनु

अ.क्रि. [घसक्क+नु]

  1. मन नपरेको मानिस अन्त जानु; अन्भरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)