घस्टनु
अ.क्रि. [सं. घृष्ट+नु]
- लुगाफाटा आदिलाई जथाभाबीसँग उपयोग गर्दा पुरानो हुनु; थोत्रो हुनु।
- मैलो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. घृष्ट+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)