घस्यौटो

ना.

  1. घाँस, झारपात उम्रेको अथवा फोहर थुप्रिएको ठाउँ।
  2. हे. घसेउटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)