घाँटे

ना. [सं. घण्टा]

  1. घण्टीजस्तो फूल हुने, एक प्रकारको बुट्टे झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)