घाँसपात

ना.

  1. भुईंघाँस र डालेघाँस; घाँसफुस; पातपतिङ्गर।
  2. महत्त्वहीन वस्तु; रद्दी चिज; बेकम्मा वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)