घाइते

वि. [सं. घात]

  1. चोटपटक लागेको; घायल।
  2. जुवामा खालेले पैसा मारिएको (च्याँखे)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)