घागडान/घाघडान

वि. [हि. घाघ]

  1. खुब अनुभवी र चलाख।
  2. धेरै सिपालु; पोख्त; निपुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)