घाटगड्डी
ना.
- जङ्गलबाट काठ काटेर नदीमा बगाई वा अरू कुनै प्रकारले ढुवानी गरी ल्याएर जम्मा गरिने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)