घातप्रतिघात
ना. [सं.]
- परस्परको हानाहान वा मारामार; ठुँगाठुँग।
- ठक्करका ठक्कर; मुक्काका मुक्का।
- यसो गरूँ कि उसो गरूँ को अवस्था भई मनमा उठेको सङ्घर्ष; मानसिक द्वन्द्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)