घारो

ना.

  1. लामो, डोलो काठ; लाठो।
  2. मुर्दा बोक्ने बाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)