घालघुल
क्रि.वि. [अ.मू. घुल्+अ (द्वि.)]
- दुई थरी झोल वस्तु मिलाउनलाई हल्लाउने वा त्यसरी हल्लाउँदा शब्द निस्कने गरी; घोल्ने वा मिसाउने किसिमले; हुँडल्ने ढङ्गमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घुल्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)