घिउ
ना. [सं. घृत]
- दुध, दही मथेर निकालिने सार वस्तु; पगालेको वा खारेको नौनी; घृत; घ्यू।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)