घिचिमिरो
ना.
- वर्षायाममा पानी परेर रहिसकेपछि माटामुनिबाट निस्कने पखेटादार किरो; छिचिमिरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)