घिडघिडाउनु

स.क्रि.

  1. आफ्नो कार्यसिद्धिका निम्ति अर्कालाई दिक्क लाग्ने गरी पुकार्नु; घिडघिड गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)