घिनाउनु

अ.क्रि.

  1. घिन मान्नु; सिकसिको लाग्नु; दिगमिगाउनु।
  2. घृणा गर्नु; छिःछिः र दूरदूर गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)