घिन्ताङघिन्ताङ

क्रि.वि. [अ.मू. घिन्ताङ्+अ (द्वि.)]

  1. मादल बजाउँदा आवाज आउने किसिमले।
  2. त्यसरी आएको तिखो आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)