घिर्नी

ना. [घिर्+नी]

  1. रगडिने, घस्रिने र घोटिने ठाउँमा जडिने धातु वा काठका साना पाङ्ग्रा।
  2. डोला डन्डीमा घुम्ने, परिधिमा खाल्डो परेको पाङ्ग्रो; घिर्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)