घिर्र

क्रि.वि. [अ.मू. घिर्+र]

  1. पाङ्ग्रा लागेको वस्तु घिसार्दा वा गुडाउँदा शब्द आउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)