घिर्रिनु
अ.क्रि. [घिर्रि+इ+नु]
- पाङ्ग्रो लागेको वस्तु घिर्र आवाज आउने गरी तानिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [घिर्रि+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)