घिस्र्याउनु

प्रे.क्रि.

  1. घिस्रिने पार्नु; घिस्रिन लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)