घिस्सिनु
अ.क्रि. [सं. घृष्+इ+नु]
- घिच्चिनु; तानिनु।
- अरूको करबलमा परेर जानु।
- घोटिएर थोत्रो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. घृष्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)